सुगर मिलको जग्गा संरक्षण गर्दै बढैयातालले बनायो प्रशासनिक भवन
बर्दिया । बढैयाताल गाउँपालिकाले प्रशासनिक भवन सञ्चालनमा ल्याएको छ । उक्त भवन वर्षौँदेखि संरक्षणविहीन अवस्थामा थियो । बर्दिया सुगर मिलको जग्गा संरक्षण गर्ने उद्देश्यले उक्त भवन सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर