SHARE
बासुरी खबर · बिहीबार २० कात्िक २०८३ ०९:२९ AM · 1 मिनेट पढाइ

मोहनबहादुर गिरीद्वारा इन्द्रावतीका स्वास्थ्य संस्थालाई २२ लाखभन्दा बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

नवलपुर । सामाजिक व्यक्तित्व मोहनबहादुर गिरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूका लागि २२ लाख ५२ हजार १०० रुपैयाँ बराबरका मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ।