कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
काठमाण्डौ । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आउँदो पुस मसान्तसम्म थप गरेको छ । यसअघि यही कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati