गगन थापा पक्राउको चर्चाबीच कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौँ । नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सहमहामन्त्री रामहरि खतिवडाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको बताए । नेपाली कांग्रेसका सभापति गगन थापा पक्राउको चर्चासँगै कांग्रेसले पदाधिकारी बैठक आह्वान गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati