१३ हजार ३ सयले बढ्यो सुनको भाउ
आज बिहिबार सुनको भाउ बढेको छ। बुधबार प्रतितोला २ लाख ७५ हजार ६ रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।