SHARE
बिजनेस पाना · बिहीबार २० कात्िक २०८३ ०३:०९ AM · 1 मिनेट पढाइ

अपि पावर कम्पनीको लाभांश घोषणा

अपि पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक १८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना