SHARE
बिजनेस पाना · बुधबार १९ कात्िक २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

तिहारको भाइमसलाः कति छ मूल्य ?

दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई दिने भाइमसलाको कारोबार पनि बढ्न थालिसकेको छ । यसपाली बाढीका कारण उत्तरी नाकाबाट हुने आयात प्रभावित हुँदा बजारमा भाइमसलामा प्रयोग हुने वस्तुको मूल्य पनि बढेको छ । बुधबारको बजार मूल्य अनुसार पेस्ता प्रतिकिलो ३ हजार ७ सय रुपैयाँ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना