SHARE
बिजनेस पाना · बुधबार १९ कात्िक २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

सुनको भाउ बढ्दा सस्तियो चाँदी

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३६ हजार २ सय ८० रुपैयाँ तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना