प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम
विश्वको औसत तापक्रम बढ्ने गति पछिल्लो दशकमा तीव्र बनेको एक अध्ययनले देखाएको छ । सन् २०१५ यता पृथ्वीको तापक्रम वृद्धिदर प्रतिदशक करिब ०.३५ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९७० देखि २०१५ सम्मको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास