SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै अब चार जना फरार रहेका छन् ।