SHARE
पर्दाफास · बुधबार १९ कात्िक २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

एनपीएल : आज विश्राम,कुनै पनि खेल नहुने

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् ।