SHARE
मकालु खबर · मङगलबार १८ कात्िक २०८३ १२:३० PM · 1 मिनेट पढाइ

कर्णाली मन्त्रिपरिषद्: निवृत्तिभरण कोषसम्बन्धी विधेयक सभामा पेस गर्न स्वीकृति

कर्णाली । कर्णाली प्रदेश सरकारको आज सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच निर्णय गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।