SHARE
मकालु खबर · मङगलबार १८ कात्िक २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए ।