SHARE
काठमाण्डुपाटी · मङगलबार १८ कात्िक २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

एनपीएल : पोखराको हारको ह्याट्रिक, लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सको खराब लय कायमै रहेको छ। मंगलबार लुम्बिनी लायन्ससँग ८ विकेटले पराजित भएसँगै पोखराले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी