रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म
रौतहटमा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा कौतूहल र चासो बढेको छ । राजपुर नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान असामान्य शारीरिक बनावट भएकी ती बालिकाको जन्म भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास