SHARE
पर्दाफास · मङगलबार १८ कात्िक २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

एमालेमा असन्तुष्ट नेता कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको सुझाव

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेमा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर एकता प्रक्रियामा आउन आह्वान गरेका छन् ।