नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास