SHARE
पर्दाफास · मङगलबार १८ कात्िक २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

१० बुँदे सहमतिसहित नेकपा र नेपाल कम्युनिस्ट पार्टीबीच एकता

नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकता गर्ने सहमति भएको छ । मंगलबार दुई पार्टीबीच कम्युनिस्ट आन्दोलनको एकीकरण प्रक्रिया अगाडि बढाउन १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।