SHARE
Kalo Pati · मङगलबार १८ कात्िक २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले २ सातापछि बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । यसअघि असोज ३० गते क्याविनेट बसेको थियो ।