SHARE
Kalo Pati · मङगलबार १८ कात्िक २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने

काठमाडौं  । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास (पीआर) को योग्यता प्राप्त गर्न कुनुपर्ने समयलाई दोब्बर बनाएर १० वर्ष पुर्‍याइएको छ ।