हेलिकप्टर दुर्घटनाका घाइतेलाई मेडिसिटी अस्पताल ल्याइयो
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा एक भारतीय पर्यटकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास