‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सकियो
तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’ को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर तथा विधागत फिल्मको प्रदर्शनमा दर्शकको उत्साहजनक सहभागिता देखिएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास