तिहारलाई लक्षित गर्दै साढे ६४ करोडको झिलिमिली बत्ती आयात
काठमाडौं । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati