SHARE
बिजनेस पाना · सोमबार १७ कात्िक २०८३ ०४:५१ AM · 1 मिनेट पढाइ

जाइडिन बायोटेक बन्यो औषधिको कच्चापदार्थ उत्पादन प्रमाणपत्र पाउने पहिलो कम्पनी

जाइडिन बायोटेक लिमिटेडले नेपालमै पहिलोपटक औषधिको कच्चापदार्थ उत्पादनको प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले क्यान्सरको औषधिसहित अन्य सबै खालका औषधिको कच्चापदार्थ उत्पादनका लागि असल उत्पादन अभ्याससम्बन्धी जिएमपी प्रमाणपत्र प्राप्त गरेको हो । चिवतनको भरतपुर महानगरपालिका–१६ मा रहेको कम्पनीले नेपाल औषधि व्यवस्था विभागबाट ९ अक्टुबर २०२६ मा प्रमाणपत्र प्राप्त गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना