अब सडकमा ट्राफिक उभिने होइन, स्मार्ट सिस्टममार्फत व्यवस्थापन गर्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडकमा ट्राफिक प्रहरी उभ्याएर यातायात व्यवस्थापन गर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमा आधारित स्मार्ट प्रणाली लागू गर्नुपर्ने बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास