नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १७ देखि भृकुटीमण्डपमा, २०० भन्दा बढी स्टल रहने
नेपाल उद्योग वाणिज्य महासंघले आगामी मंसिर १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair- NITF) आयोजना गर्ने भएको छ। यो मेलाको एघारौँ संस्करण हो।