SHARE
बिजनेस पाना · आइबार​ १६ कात्िक २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

HONOR को चाडपर्व अफर: स्मार्टफोनसँगै स्मार्ट उपहार

चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ। नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना