कामना सेवा विकास बैंक मैत्रीपूर्ण फुटसलको उपाधि नाफिजलाई
कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगीताको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ । शनिबार काठमाडौंमा भएको खेलको उपाधि नाफिजले हात पारेको हो । खेलमा नाफिजले ४ अंकसहित उपाधि जितेको हो । प्रतियोगीतामा नाफिजले अपराजित रहँदै उपाधि उचालेको हो ।