काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधनमाथि कारबाही
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि कारबाही गरिएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ८४ जनामाथि कारबाही गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati