SHARE
Kalo Pati · आइबार​ १६ कात्िक २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

अर्नब चक्रवातको प्रभाव सकियो, मौसम अब घमाइलो हुँदै जाने

काठमाडौँ । नेपालमा अर्नबु चक्रवातको प्रभाव सकिएसँगै मौसममा क्रमिक रूपमा सुधार आउन थालेको छ। नेपाल मौसम विज्ञान विभागका अनुसार अबका दिनमा देशभरको मौसम थप सफा र घमाइलो हुँदै जानेछ। मौसमविद् सञ्जीव अधिकारीले आइतबारदेखि मौसममा उल्लेखनीय सुधार आएको जानकारी दिए ।