SHARE
लोक पथ · शनिबार १५ कात्िक २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकको नाफा ३१.८ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो ५५ करोड

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३१.८ प्रतिशतले बढेको हो ।