SHARE
लोक पथ · शनिबार १५ कात्िक २०८३ ०५:०२ AM · 1 मिनेट पढाइ

कोप–३१ मा विपक्षी दलका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारको तयारी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सबै राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न सरकारले तयारी थालेको छ ।