SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

पत्रकार पक्राउ प्रकरणमा बोल्यो प्रेस काउन्सिल, भन्यो : ‘कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई रिहा गर’

काठमाडौं । प्रेस काउन्सिल नेपालले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्न प्रयास गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।