नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौंमा सम्पन्न, संस्थागत सहकार्यको सहमति
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौंमा नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न भएको छ।