SHARE
बिजनेस पाना · शुक्रबार​ १४ कात्िक २०८३ ०८:०४ AM · 1 मिनेट पढाइ

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे निक्की र लगानी बोर्डबीच छलफल

नेपालमा भारतीय लगानीलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य अभिवृद्धि गर्ने अवसरहरूबारे छलफल गर्न नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले लगानी बोर्ड नेपालसँग छलफल गरेको छ । उक्त बैठकमा नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणको सन्दर्भमा प्रस्तावित नेपाल–भारत प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोलमेच बैठक आयोजना गर्ने विषयलगायतका मुद्दामा छलफल गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना