SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ ०४:४० AM · 1 मिनेट पढाइ

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न संकट कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहेको बताएका छन् ।