SHARE
बिजनेस पाना · शुक्रबार​ १४ कात्िक २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

तोलामा ३२ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३२ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना