SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

कहाँ गए सशस्त्रका सईदेखि परिचरसम्मका सात जना कर्मचारी ? सम्पर्कमा नआए कारबाहीको चेतावनी

काठमाडौं । सशस्त्र प्रहरी बलले एक जना नायव निरीक्षक (सई) सहित सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । हाजिर नभए कारबाही गर्ने चेतावनी दिइएको छ ।