SHARE
बिजनेस पाना · शुक्रबार​ १४ कात्िक २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

पहिलोपटक ३० खर्ब नाघ्यो सरकारको ऋण

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्ष २०८३÷०८४ को असोजसम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत पुगेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना