SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ११:३३ AM · 1 मिनेट पढाइ

रसुवा-भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका नागरिकको विवरण संकलन गरिँदै

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका नागरिकको आधिकारिक विवरण यकिन गर्न जिल्लाका १३ वटै स्थानीय तहले परिवार तथा आफन्तसँग विवरण माग गरेका छन् ।