SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकले २०औँ वार्षिकोत्सवमा देशभर रक्तदान कार्यक्रम गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न सहरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकका अनुसार कोसी प्रदेशको विराटनगरमा कार्तिक १५ गते रक्तदान कार्यक्रम हुनेछ ।