SHARE
बिजनेस पाना · बिहीबार १३ कात्िक २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

आईपीओ अनुमति मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, दुई वटाले छिट्टै अनुमति पाउने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति माग गरेका ११७ वटा कम्पनीको वर्गीकरण सकेको छ। बोर्डले आफ्नो वेबसाइटमार्फत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो। धितोपत्र बोर्डले भदौ ९ गते सम्पूर्ण बिक्री प्रबन्धकहरुलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि बोर्डमा प्राप्त निवेदनका सम्बन्धमा आ.व. २०८२ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना