SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

साइबर सुरक्षा बलियो बनाउन गुगलले ल्यायो नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’

काठमाडौं । गुगलले सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउन, परीक्षण गर्न र समाधान खोज्न सक्ने नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । गुगलका अनुसार यो मोडल विशेषगरी साइबर सुरक्षा र जटिल सफ्टवेयर इन्जिनियरिङका कामका लागि तयार गरिएको हो ।