SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

प्रहरी प्रधान कार्यालयले किन बोलायो सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं ?

काठमाडौं । नेपाल प्रहरीको हेडक्वार्टरले सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौं बोलाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजीसहित सातै प्रदेशका डीआईजीलाई बिहीबार दिउँसो १२ बजेसम्म नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको हो ।