SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

एनपीएल–३ : आज दुई खेल हुँदै

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।