SHARE
लोक पथ · बिहीबार १३ कात्िक २०८३ ०३:०१ AM · 1 मिनेट पढाइ

नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट कात्तिक १५ देखि शुल्क उठाइने, कुनले कति तिर्नुपर्छ ?

काठमाडौं । आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ ।