SHARE
बिजनेस पाना · सोमबार १० कात्िक २०८३ ०४:१३ AM · 1 मिनेट पढाइ

माउण्टेन ईनर्जीको ४२ मेगावाटको मिष्ट्री खोला आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

माउण्टेन ईनर्जी नेपालको ४२ मे.वा. क्षमताको मिष्ट्री खोला जलविद्युत आयोजनाले पुन: विद्युत उत्पादन सुरु गरेको छ ।  असोज ११ गते कालिगण्डकी नदीमा आएको भिषण बाढीले विद्युत प्राधिकरणको दाना-कुश्मा अन्तर्गतको २२० के. भि. प्रसारण लाईनको टावरहरुमा क्षति पुगेपछि आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना