SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०२:४१ AM · 1 मिनेट पढाइ

नयाँ दिल्लीमा पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक, दिल्ली घोषणापत्र जारी

भारतका गृहमन्त्री अमित शाहको अध्यक्षतामा नयाँ दिल्लीमा बिमस्टेकका गृहमन्त्रीहरूको पहिलो बैठक सम्पन्न भएको छ। बैठकले ‘दिल्ली घोषणापत्र’ स्वीकार गरेको शाहले जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बैठकले बंगालको खाडी क्षेत्रका देशहरूबीच क्षेत्रीय सहकार्यलाई थप मजबुत बनाउने बताएका छन्।