यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा कायम गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास