SHARE
पर्दाफास · मङगलबार २७ असो २०८३ ११:४२ AM · 1 मिनेट पढाइ

रसुवा बाढीका बेपत्तालाई मृत घोषणा गरी प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा

गत भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।